अन्डी
Romanized: andee, andii, andi
ना. [सं.अणीर?] रेसमका रेसाबाट अलि मोटो किसिमले बुनिने प्रायः भारतका आसाममा तयार हुने ओढ्ने लुगा; एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.अणीर?] रेसमका रेसाबाट अलि मोटो किसिमले बुनिने प्रायः भारतका आसाममा तयार हुने ओढ्ने लुगा; एक प्रकारको भुलायो।