उखन्ड
Romanized: ukhand, ukhanda
उखन्ड (ukhand) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उखन्ड(१)
(विशेषण [संस्कृत अखण्ड])
1.
ज्यादा; अति; बिछट्ट; धेरै; असाध्यै।
उखन्ड(२)
(विशेषण [उकास+खण्ड])
1.
रैतीका नाउँमा दर्ता नभई सरकारको अधीनमा रहेको (जमिन)।