ग्ल्यान्ड

Romanized: glyaanda, glyaand, glyand, glyanda

शरीरको मासु वा नसामा एक प्रकारको रोगका रूपमा पलाउने ससाना गिर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
शरीरको मासु वा नसामा एक प्रकारको रोगका रूपमा पलाउने ससाना गिर्खा।
२.
शरीरमा रसायन पैदा गर्ने अङ्ग।

सम्बन्धित शब्दहरू