जन्ड

Romanized: jand, janda

अति रिसाहा; कुटेर-पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चण्ड]

१.
अति रिसाहा; कुटेर-पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल ।
२.
बलियो।
३.
तीक्ष्ण बुद्धिको; बेजोड।

सम्बन्धित शब्दहरू