झुन्ड
Romanized: jhund, jhunda
धेरै व्यक्ति वा वस्तुको थुप्रो; जमात; हूल; समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुण्ट]
1
धेरै व्यक्ति वा वस्तुको थुप्रो; जमात; हूल; समूह।