झुन्डिनु

Romanized: jhundinu

डोरी वा सिक्रीको भरमा भुईं नछुने गरी अडिनु; उझन्डोमा बाँधिनु; लट्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत झुल्ल+इ+नु]

१.
डोरी वा सिक्रीको भरमा भुईं नछुने गरी अडिनु; उझन्डोमा बाँधिनु; लट्कनु।
२.
झोलिनु; लच्कनु।
३.
गलामा डोरीको पासो लाएर मर्नु।
४.
आशामा कुरेर बस्नु।
५.
कुनै काम अपूरो भई बाँकी रहनु; कुनै कार्य स्थगित भइरहनु ।

सम्बन्धित शब्दहरू