गुन्डिनु
Romanized: gundinu
अनावश्यक रूपमा सजिनु; भड्किलो देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गुन्डा+इ+नु]
१.
अनावश्यक रूपमा सजिनु; भड्किलो देखिनु।
२.
गुन्डो बन्नु; गुन्डो हुनु।