उझिन्डिनु
Romanized: ujhindinu
कुनै वस्तु अग्लो ठाउँमा डोरी आदिले बाँधिएर लट्किनु; झुन्डिनु; टाँगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उझिन्डो+इ+नु]
१.
कुनै वस्तु अग्लो ठाउँमा डोरी आदिले बाँधिएर लट्किनु; झुन्डिनु; टाँगिनु।
२.
घाँटीमा डोरी आदिको पासो लाएर आत्महत्या गर्नु।