उझिन्ड्याउनु

Romanized: ujhindyaaunu, ujhindyaunu

झुन्ड्याउनु; टाँग्नु; लट्काउनु। प्रे.क्रि. [उझिन्डियाउ+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उझिन्डो+याउनु]

१.
झुन्ड्याउनु; टाँग्नु; लट्काउनु। प्रे.क्रि. [उझिन्डियाउ+नु]
२.
उझिन्डो पार्नु; उझिन्डिन लाउनु।
३.
घाँडो वा अल्झो लाउनु।

सम्बन्धित शब्दहरू