उझिन्डो
Romanized: ujhindo
कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, मुँड्को वा यस्तै भाँडाको घाँटीमा बाँधिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उत्+घृञ]
१.
कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, मुँड्को वा यस्तै भाँडाको घाँटीमा बाँधिने डोरी।
२.
घाँडो; अल्झो।