उभिन्डो

Romanized: ubhindo

टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उद्मुण्डक > प्राकृत उभ्भिण्ण्य]

१.
टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको।
२.
उल्टो।

सम्बन्धित शब्दहरू