कुभिन्डो
Romanized: kubhindo
काँक्रो, फर्सी आदिका जस्तै लहरा लागी सेता वा पहेंला फूल फुल्ने, फल पाकेपछि सेता सेता भुवा हुने र अचार,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुष्माण्ड]
1
काँक्रो, फर्सी आदिका जस्तै लहरा लागी सेता वा पहेंला फूल फुल्ने, फल पाकेपछि सेता सेता भुवा हुने र अचार, तरकारी, मुरब्बा आदि बनाएर खाइने एक फल; कुष्माण्ड; काशीफल।