कुचिन्डो

Romanized: kuchindo, kucindo

उझिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढु‌ङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुच्च+उझिन्डो]

१.
उझिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढु‌ङ्ग्रो।
२.
बिग्रिएको अनुहार।

सम्बन्धित शब्दहरू