चिन्डो
Romanized: chindo, cindo
माटाको भाँडोविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिच्चिण्ड]
१.
माटाको भाँडोविशेष।
२.
लौका, फर्सी आदि मैं लहरामा फल्ने, पेट फुकेको, घाँटी सानो भई लामो हुने, तुम्बाका जातको एक फल; डल्ले लौको।