खन्डो

Romanized: khando

खेत, बारी आदिको कुनै भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खण्ड]

१.
खेत, बारी आदिको कुनै भाग।
२.
भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।

सम्बन्धित शब्दहरू