खन्डे

Romanized: khande

खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
२.
कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।

सम्बन्धित शब्दहरू