कन्डो

Romanized: kando

भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव; पिठिउँ; पीठ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव; पिठिउँ; पीठ; कन्ढो।
२.
गुदद्वारका दुवैतिरको मांसल भाग; पुट्ठो; पुठो; चाक।
३.
स्त्रीयोनि।

सम्बन्धित शब्दहरू