गुन्डो
Romanized: gundo
ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव पनि भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गुण्डक?]
१.
ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव पनि भएको।
२.
सजिसजाउ भएको, ठाँटिलो।
३.
लाज-घिन पचेको वा स्वास्नीमानिससँग लहसिन खोज्ने; रन्डीबाज ।