लुन्डो
Romanized: lundo
पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रुण्ड]
1
पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे।