खन्डी
Romanized: khandee, khandii, khandi
खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खण्ड+ई]
१.
खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
२.
सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।