खन्डिनु

Romanized: khandinu

टुक्रा टुक्रा हुनु, खण्ड खण्ड हुनु; टुक्रिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत खण्ड+इ+नु]

1
टुक्रा टुक्रा हुनु, खण्ड खण्ड हुनु; टुक्रिनु ।

सम्बन्धित शब्दहरू