उभिन्डिनु
Romanized: ubhindinu
टाउको तल र खुट्टा माथि पर्नु; उभिन्डो हुनु; उँधमुन्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उभिन्डो+इ+नु]
1
टाउको तल र खुट्टा माथि पर्नु; उभिन्डो हुनु; उँधमुन्टिनु।