उभिनु

Romanized: ubhinu

खडा हुनु; ठडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत उब्भ + नु]

१.
खडा हुनु; ठडिनु।
२.
उठ्नु; ठिङ्गिनु।

सम्बन्धित शब्दहरू