अभि
Romanized: abhi
संज्ञावाचक तथा क्रियावाचक शब्दका अगिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एक संस्कृत उपसर्ग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
संज्ञावाचक तथा क्रियावाचक शब्दका अगिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एक संस्कृत उपसर्ग (अभिनन्दन; अभिनय इ.)।