अभिकेन्द्री
Romanized: abhikendree, abhikendrii, abhikendri
केन्द्रतिर अपसरण हुने; केन्द्राभिमुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
केन्द्रतिर अपसरण हुने; केन्द्राभिमुखी।