अधिकेन्द्र
Romanized: adhikendr, adhikendra
उच्च केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उच्च केन्द्र।
२.
भूकम्पलगायतका प्राकृतिक प्रकोपको सूचना दिने केन्द्र।
३.
मुख्य केन्द्र।