श्रुतिकेन्द्र
Romanized: shrutikendra, shrutikendr, srutikendr, srutikendra
श्रवणशक्तिको केन्द्र मानिने कानको भित्री भाग; श्रवणकेन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [श्रुति+केन्द्र]
१.
श्रवणशक्तिको केन्द्र मानिने कानको भित्री भाग; श्रवणकेन्द्र।
२.
सार्वजनिक सूचना आदि सुनाउने ठाउँ।