श्रुति
Romanized: shruti, sruti
सुन्ने इन्द्रिय; कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुन्ने इन्द्रिय; कान।
२.
सुन्ने काम वा कुरो; श्रवण।
३.
वेद।
४.
सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल। (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्)।