श्रुतिगत

Romanized: shrutigata, shrutigat, srutigat, srutigata

कानमा परेको; सुन्नमा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कानमा परेको; सुन्नमा आएको।
२.
वैदिक।
३.
श्रुतिमा आधारित।

सम्बन्धित शब्दहरू