प्रतिगत
Romanized: pratigat, pratigata
उल्टोतिर गएको; पछिल्तिर फर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उल्टोतिर गएको; पछिल्तिर फर्केको।
२.
फर्केर आएको; फिर्ता भएको।