प्रतिगामी

Romanized: pratigaami, pratigaamee, pratigamee, pratigamii

उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने; विपरीत दिशातिर जाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने; विपरीत दिशातिर जाने।
२.
उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने; प्रतिक्रियावादी।

सम्बन्धित शब्दहरू