अनुगामी

Romanized: anugaami, anugaamee, anugamee, anugamii

कसैका पछि लाग्ने; अरूका पछि लागेको; पुछे; अनुचर; अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कसैका पछि लाग्ने; अरूका पछि लागेको; पुछे; अनुचर; अनुयायी।

सम्बन्धित शब्दहरू