अनुगम
Romanized: anugam, anugama
कुनै कुरा वा वस्तुतथ्यको अनुसरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा वा वस्तुतथ्यको अनुसरण।
२.
तर्कशास्त्रअनुसार वस्तुतथ्यको पर्यवेक्षणबाट निकालिएको कुनै निष्कर्ष वा मान्यता; यसरी निष्कर्ष निकाल्ने वा मान्यताको स्थापना गर्ने तार्किक प्रक्रियाको परिणाम; आगमन, अनुगमन।