अनुगमनवाला

Romanized: anugamanavaalaa, anugamanavaala, anugamanavalaa, anugamanawaalaa

अनुगमनमा आधारित; अनुगमनबाट प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनुगमनमा आधारित; अनुगमनबाट प्राप्त।
२.
कसैका पछिपछि लाग्ने प्रवृत्तिको;कुनै मतका मार्गमा हिँड्ने प्रवृत्ति भएको;कुनै पद्धतिको अनुसरण गर्ने;कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने;अनुगम गर्ने।

सम्बन्धित शब्दहरू