अनुगुञ्जन
Romanized: anugunyjana, anugunyjan, anugunjan, anugunjana
गुञ्जनपछि हुने गुञ्जन; अनुरणन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनु+गुञ्जन]
१.
गुञ्जनपछि हुने गुञ्जन; अनुरणन।
२.
प्रतिध्वनि।