गुञ्जन
Romanized: gunyjana, gunyjan, gunjan, gunjana
भमरा, माहुरी आदिको शब्द, भुनभुनाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भमरा, माहुरी आदिको शब्द, भुनभुनाहट।
२.
मधुर ध्वनि; मधुर शब्द; ध्वनितरङ्ग।