रञ्जन
Romanized: ranyjana, ranyjan, ranjan, ranjana
रँगाउने काम; रङरोगन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रँगाउने काम; रङरोगन गर्ने काम।
२.
खुसी तुल्याउने काम; मन बहलाउने काम।
३.
रातो चन्दन; रक्त चन्दन।