भञ्जन
Romanized: bhanyjana, bhanyjan, bhanjan, bhanjana
बिगार्ने वा भत्काउने काम; तोडफोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिगार्ने वा भत्काउने काम; तोडफोड।
२.
नाश; विध्वंस।