अनुगुणित
Romanized: anugunit, anugunita
डब्लिएको; दोब्बर भएर बढेको; गुणित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अनु+गुणित]
1
डब्लिएको; दोब्बर भएर बढेको; गुणित।