अगुणित
Romanized: agunit, agunita
भालेपोथी दुवैको गुणसूत्र (क्रोमोजम) नभएको; एकलकाटे गुणसूत्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भालेपोथी दुवैको गुणसूत्र (क्रोमोजम) नभएको; एकलकाटे गुणसूत्र भएको।