अगुल्टो

Romanized: agulto

बलेको वा सल्केको दाउरो। अगुल्टो पनि नठोसी बल्दैन (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आगो+उल्टो]

1
बलेको वा सल्केको दाउरो। अगुल्टो पनि नठोसी बल्दैन (उखान)।

सम्बन्धित शब्दहरू