बुकुल्टो

Romanized: bukulto

वि. [बुको+उल्टो] रसिलो नभएको; नमुछिएको, बुरबुराउँदो; फुको; बुगुल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [बुको+उल्टो] रसिलो नभएको; नमुछिएको, बुरबुराउँदो; फुको; बुगुल्टो।

सम्बन्धित शब्दहरू