पोल्टो
Romanized: polto
केही पोको पार्ने काममा प्रयोग गरिने दौरा, पटुका आदिको फेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुलट]
1
केही पोको पार्ने काममा प्रयोग गरिने दौरा, पटुका आदिको फेरो।