पोल्टा

Romanized: poltaa, polt, polta

केही सामान पोको पार्न बनाइएको दौरा, पटुका आदिको फेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केही सामान पोको पार्न बनाइएको दौरा, पटुका आदिको फेरो।

सम्बन्धित शब्दहरू