इल्टा

Romanized: iltaa, ilt, ilta

घरभन्दा बाहिर बारी वा खेतमा केही पकाउन तीनओटा ढुङ्गा मिलाएर बनाइएको चुलो; ढुङ्गाको ओदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरभन्दा बाहिर बारी वा खेतमा केही पकाउन तीनओटा ढुङ्गा मिलाएर बनाइएको चुलो; ढुङ्गाको ओदान।

सम्बन्धित शब्दहरू