उल्टा

Romanized: ultaa, ult, ulta

उल्टा (ultaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

उल्टा(१)

(नाम)
1.
आली हाल्ने काम; जता आफू फर्कियो त्यताबाट पछि सर्दै गराको तल्लो छेउको आली हाल्ने काम।

उल्टा(२)

(विशेषण)
१..
विपरीत; अर्कोतिरको; विरोधी; प्रतिकूल; प्रतिमुख।
२..
‘उल्टो’ को तिर्यक् रूप।

सम्बन्धित शब्दहरू