उल्टापुल्टा
Romanized: ultaapultaa, ultaapulta, ultapultaa, ultaapult
उलटपलट; हेरफेर; अदलीबदली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व उल्टो]
१.
उलटपलट; हेरफेर; अदलीबदली।
२.
साटफेर; सट्टापट्टा।
३.
विनाक्रमको; जथाभाबी।