उल्टाउनु

Romanized: ultaaunu, ultaunu

उल्टो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
उल्टो पार्नु।
२.
बदर वा खारेज गराउनु अथवा गर्न लगाउनु।

सम्बन्धित शब्दहरू