उल्टो
Romanized: ulto
सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेंटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उल्ट+ओ]
१.
सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेंटो।
२.
उल्टो स्वभावको; अधबेस्रो, वाममार्गी।