उल्टी

Romanized: ultee, ultii, ulti

घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उल्ट+ई]

१.
घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न।
२.
त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद।
३.
उल्टो।

सम्बन्धित शब्दहरू